
काठमाडौं, ११ चैत । बलात्कार आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सांसद अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कैलालीका न्यायाधीश जयराज पनेरूको इजलासले सांसद रावललाई पाँचलाख धरौटीमा छुट्न आदेश दिएको हो ।
एक महिलाले रावलविरुद्व फागुन १४ गते बलात्कार आरोपमा उजुरी दिएकी थिइन् । आरोप लागेपछि रावल आफैँले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
‘











प्रतिक्रिया