![]()
काठमाडौं, १० चैत । कोरोना संक्रमित भएको हल्ला गरिएका वीरगञ्जका व्यापारी शिवकुमार रुंगटामा कोरोना संक्रमण नरहेको पुुष्टि भएको छ ।
कोरोनाका लक्षण देखिएपछि रुंगटा सुटुक्क भारत उपचारका लागि गएको हल्ला चलेको थियो ।
पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।











प्रतिक्रिया