८ मंसिर २०८३, मंगलबार

तामाको बट्टा विस्फोट हुँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कैलालीमा तामाको बट्टा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका ४ फूलवस्तीमा विस्फोट हुँदा ३५ वर्षका नरबहादुर विकको मृत्यु भएको हो।

विकले तामाको बट्टा पगाल्न खोज्दा पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।