८ मंसिर २०८३, मंगलबार

कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक बस्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ चैत ।   कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको बैठक साँझ पाँच बजे बस्दै छ ।

बैठकमा कारोना भाइरसको जोखीम र न्युनिकरणका लागि थप उपाय अबलम्बन गर्ने विषयका थप छलफल हुने बताइएको छ ।

बैठकमा आगामी दिनमा महामारी न्युनिकरणका लागि चालिएका कदम पर्याप्त भए नभएको र कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत हुनेछ ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।