८ मंसिर २०८३, मंगलबार

चट्याङ् लागेर एक महिलाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ चैत ।  गुल्मीमा चट्याङ्ग लागेर महिलाको ज्यान गएको छ ।

सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।

गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार विहान मृत्यु भएको होे ।