८ मंसिर २०८३, मंगलबार

कोरोना संक्रमण रोक्न सरकारले आज कठोर निर्णय लिनसक्ने

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नका लागि सरकारले आज कठोर निर्णय लिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि शुक्रबार कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बैठक डाकेका छन् ।

बैठकमा लक डाउनसम्मको निर्णय लिन सक्ने, सार्वजनिक यातायात बन्दलगायतका निर्णय हुनसक्ने अनुमान गरिएको छ ।