८ मंसिर २०८३, मंगलबार

तिब्बतमा ६.२ म्याग्निच्युडकाे भूकम्प, काठमाडौंसम्म धक्का

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । चीनको तिब्बतमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १८ मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौंसहितका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पले हल्लाएपछि मानिसहरूले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।