३ कार्तिक २०८३, मंगलबार

बिहीबार १५ सयले घट्यो सुनको मुल्य

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत ।  नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १५ सयले घटेको छ ।

सुन छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।