८ मंसिर २०८३, मंगलबार

बाबुराम भट्टराई अस्पताल भर्ना

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

बुधबार साँझ भट्टराईको ब्याकपेन भएपछि शहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका हुन् ।

भट्टराईको एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुने स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।