८ मंसिर २०८३, मंगलबार

निर्माणधीन घर भत्किँदा दुई छोरीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, २ चैत ।  डोल्पामा निर्माणधीन घर भत्किँदा दुई बालिकाको मृत्यु भएको छ। घर भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको हो।

जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–४ मा निर्माणाधीन घर वर्षाका कारण भत्किएको हो।

शुक्रबार राति करिब २ बजेपछि परेको वर्षाका कारण घर भत्केको र सुतिरहेका दुई छारीलाई घरले पुरेको हो भने ३५ वर्षीया आमा जमती बुढा घाइते भएकी छिन् ।