८ मंसिर २०८३, मंगलबार

तीन सय तीन प्रहरी सहायक निरीक्षकहरूकाे नायब निरीक्षकमा बढुवा (नाम)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेपाल प्रहरीले आफ्ना ३ सय ३ जना प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षकहरूमा बढुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय तीन जना प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।