८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री ओली आज स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओली आइतबार स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाँदै छन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए । उनी बालुवाटारमा आराम गरिरहेका थिए ।

उनी फलोअप स्वास्थ्य परीक्षणका लागि आइतबार त्रिवि अस्पताल जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ ।