८ मंसिर २०८३, मंगलबार

एक व्यक्तिमा कोरोना आशंका, आइसोलेसनमा भर्ना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन ।   चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ ।

कोरोनासंग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि उक्त व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनको नमुना संकलन गरेर काठमाडौं पठाउने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।