८ मंसिर २०८३, मंगलबार

संसद र विद्यालय बन्द गरोैँ, कोरोना फैलियो भने नेपालले रोक्न सक्दैन- सांसद प्रधान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन ।   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले कोरोना भाइरसको संक्रमणको त्रास बढेकाले संसद र विद्यालय बन्द गर्न माग गरेका छन् ।

उनले बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कोरोनाको संक्रमणबाट बच्‍न संसद अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।

कारोना भाइरसको संक्रमण फैलिएका नेपालले रोक्न नसक्ने हुनाले सम्भावित जोखीमलाई मध्यनजर गर्दै भिडभाड हुने संसद र विद्यालय जहाज, बस बन्द गर्न प्रधानले माग गरेका हुन् ।