
उदयपुर, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका उदयपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।
उदयपुर उदयपुरगढी ४ का जितबहादुर पुलामी मगरलाई बिहीबार बिहान पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ।
उनको साथबाट तीन थान मोबइललगायत विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया