८ मंसिर २०८३, मंगलबार

बलात्कार आरोपी सांसद रावललाई थप सात दिन थुनामा राख्‍न अनुमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २७ फागुन । बलात्कार प्रयासको आरोप लागेका सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावललाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत केैलालीले अुनमति दिएको छ ।

यसअघि उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सांसद रावलविरुद्ध धनगढीकी २५ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

युवतीको उजुरीका आधारमा प्रहरीले सांसद रावललाई २१ फागुनमा पक्राउ गरेको थियो ।