८ मंसिर २०८३, मंगलबार

विदेश पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ फागुन ।  विदेश पठाउने भन्दै ३२ जना युवाबाट लाखौँ ठग्ने दुुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

अष्ट्रलिया र दुबई पठाउने भन्दै युवालाई ठगी गर्ने धनुषाका २६ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए ।

उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको र तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।