८ मंसिर २०८३, मंगलबार

आज देशभर मौसम सफा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ फागुन ।  सोमबार देशैभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोतिर भने देशको पूर्वी पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ।

यसबाहेक सबै ठाउँमा दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।