३० आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ फागुन ।  अष्टेलिया रहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

करिब दुई साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ ।

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् ।

गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट आइपुगेका थिए ।