
बैतडी, २५ फागुन । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा आइतबार बिहान जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप चालक दार्चुला दुहु गाउँपालिकाका धनसिंह बडाल रहेका छन ।दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।











प्रतिक्रिया