८ मंसिर २०८३, मंगलबार

सिरहाका दश हजार विद्यार्थीले एसईई दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २४ फागुन ।   आगामी चैत ६ गतेबाट सुरु हुने एसईई परीक्षामा सिरहाबाट दश हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।

जिल्लाका ७६ सामुदायिक र ६५ संस्थागत विद्यालय गरी एक सय ४१ विद्यालयबाट ९ हजार ८ सय २१ जना सहभागी हुने शिक्षा विकास समन्वय इकाई सिरहाले जनाएको छ ।

परीक्षाको लागि ३९ वटा परीक्षा केन्द्र तोकिएको छ ।