
काठमाडौं, २२ फागुन । आत्महत्या दुरुत्साहन पक्राउ परेकी समता अस्पताल सञ्चालक उत्तम सुवेदीकी श्रीमतीसहित तीन जनाले अदालतबाट सफाई पाएका छन् ।
सफाई पाउनेहरुमा उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, तिर्थकुमारी गुरूङ र संगीता केसी रहेका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतले तीनै जनालाई सफाई दिएको हो ।
गत असारमा समता अस्पतालमा कार्यरत वर्षीया विमला तामाङले अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको आरोपमा तीनजना पक्राउ परेका थिए ।











प्रतिक्रिया