
काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा निर्वाचित १८ नयाँ सांसदले पद तथा गोपनियताको शपथ लिएका छन् ।
गत महिना भएको निर्वाचनबाट उनीहरू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
बुधबार भएको समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।











प्रतिक्रिया