८ मंसिर २०८३, मंगलबार

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन ।   प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका २ सानेपामा बा १ ख ६९५२ नम्बरको बस चेकजाँचका क्रममा घुस दिन खोजेपछि बसका चालक विरधन राई र सहचालक नविन राई पक्राउ परेका हुन् ।

कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई पाँचसय घुुस दिन खोजेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।