८ मंसिर २०८३, मंगलबार

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका चारैजनाको रिपोर्ट नेगेटिभ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन ।  कोरोना भाइरस कोभिड १९ को आशंकामा अस्पताल भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि भएको छ ।

आइतबार कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि चार जान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

चीनबाट एकजना र कोरियाबाट चार जना आएकामा उनिहरुलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।