
काठमाडौँ, २० फागुन । स्थानिय वायुको प्रभावले पहाडी भूभागका केहि स्थानमा मंगलबार चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौमा दिउँसोपछि बादल लाग्ने अन्य ठाउँको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया