८ मंसिर २०८३, मंगलबार

कोरोना त्रास : विमानस्थलमा यात्रुलाई लाइनमा राखेर ‘थर्मल गन’को प्रयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।   विश्वका विभिन्न देशमा कोरोना भाइरस कोभिड १९ को संक्रमण तिव्र गतिमा फैलिरहेका बेला नेपालमा पनि यसको उच्च सर्तकता अपनाउन थालिएको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रुलाई लाइनमा राखेर थर्मल गनको प्रयोगले चेकजाँच सुरु भएको छ ।

यसअघि सबै यात्रुको थर्मल स्क्यानरबाट चेकजाँच गर्दै आइरहेको भए पनि आइतबारदेखि ‘थर्मल गन’ समेतको प्रयोग गरेर सम्पूर्ण यात्रुहरुको शरीको तापक्रम चेकजाँच सुरु गरिएको विमानस्थलले जनाएको छ ।