८ मंसिर २०८३, मंगलबार

शनिबार केही पहाडी भूभागमा वर्षाको सम्भावना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  शनिबार देशको पहाडि भूभागका केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेका मौसव पूर्वानुमान महाशाखाल जनाएको छ ।

उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको बताइएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।