काठमाडौं । मानव जीवनमा सेक्स अनिवार्य वस्तु हो । जसरी खाना खान्छौं, सुत्छौं त्यासरी नै सेक्स पनि गर्नुपर्छ । सेक्सका बारेमा भएका अध्ययनबाट विश्वमा धेरै कुरा पत्ता लागेका छन् ।
अध्ययन अनुसार महिलाहरु सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन् ।
उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रसिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन । तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर महिलासंग अल्गिएर आराम गरेर बस्छन् ।
यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस् ।
यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ । अध्ययन अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ । जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ ।
सेक्स गर्नासाथ तपाइको सुतिहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस । किनकी सेक्स पछी त्यसरी सुतिहाल्दा महिलाहरुको मनमा तपाई खाली आफ्नो मतलबको लागि मात्रै नजिक आउनुहुन्छ भन्ने भान पर्दछ ।
सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस । जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रमाईला रोमान्टिक कुराहरु गर्नुहोस ।
यसले तपाइको महिला साथीले सुरक्षित आनन्दित महसुस गर्छन् । प्रेमको चरम सीमामा पुग्दा पनि महिलाहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन । त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन ।
यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्ष पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस । की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे ।
यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ । सेक्सको चरमोत्कर्ष पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो ? के भयो ? सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो ? यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई अर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ ।
धेरै कम महिलाहरु लगातार दोस्रो पटक सेक्सको लागि अनुरोध गर्छन । साथै केटाहरु सेक्सको चरमोत्कर्ष पछी आराम गर्न वा सुत्न मन पराउछन् भने महिलाहरु यस्तो गर्दैनन् । त्यसैले तपार्इको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्वीकारी हाल्नुहोस् ।
त्यो प्रस्ताव आएमा तपाईलाई ती महिलाले विश्वास गरेकी हुन् भन्ने बुझ्नु हुनेछ । महिलाहरु प्राय सेक्स खुलेर कुरा गर्न सक्दैनन् । तर तपाईले माथिका कुराहरुलाई ध्यान दिनुभयो भने सबै कुरा थाहा पाउन सक्नुहुनेछ । एजेन्सीको सहयोगमा













प्रतिक्रिया