८ मंसिर २०८३, मंगलबार

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन ।  बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाण्डौको टोखामा एक जनाको मृत्यु भएको छ ।

ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।