८ मंसिर २०८३, मंगलबार

सविंधान संशोधनमा छलफल गर्न ओली–प्रचण्ड बालुवाटारमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन ।   नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

आजको छलफलमा राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न पाउने बाटो खुल्ला गर्न सविंधान संशोधनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन गरेको छ ।