८ मंसिर २०८३, मंगलबार

एमसीसीको मूल सम्झौता फेर्न सकिन्नः अमेरिका

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन ।  अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ ।

एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् ।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरुसँग छलफल गरेको थियो ।

अमेरिका एमसीसीको सहायक सम्झौता परिमामर्जनमा भने सकारात्मक देखिएको छ ।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दजैन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट