
ललितपुर, ८ फागुन । महालक्ष्मी नगरपालिका ५ टिकाथलीस्थित गुन्ज बहादुर देवकोटाको घरबाट सुनका गहना र नगद २५ हजार रुपैयाँसहित करिब ३ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया