९ मंसिर २०८३, बुधबार

सञ्चारमन्त्री बास्कोटालाई प्रधानमन्त्रीले बालुवाटार डाके

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन ।    प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बालुवाटारमा बोलाएका छन् ।

सेक्युरिटी प्रेस खरीद प्रकरणमा मन्त्री बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि यहि विषयमा छलफल गर्न मन्त्री बास्कोटालाई प्रधानमन्त्रीले डाकेको स्रोतले बताएको छ ।

यसअघि अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।