९ मंसिर २०८३, बुधबार

बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोलामा मृत भेटिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  बल्खु तरकारी बजार नजिकै खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै बल्खु तरकारी बजारमै काम गर्ने उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो। गत माघ २७ गते देखि उनी हराइरहेका थिए ।

थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।