९ मंसिर २०८३, बुधबार

गोदावरीमा एक घरको छतमा शक्तिशाली बम फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।  ललितपुरको गोदावरी नगरपालिका ५ मा रहेको एक घरमा बम फेला परेको छ ।

गादावरी स्थित शुकराम मिजारको घरमा बम भेटिएको हो । मिजारको घरको छतमा बम फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरिरहेको छ ।

बम कसले कि राख्यो भन्ने खुल्न नसकेको र थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।