९ मंसिर २०८३, बुधबार

महिलामाथि सामूहिक बलात्कार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ५ फागुन ।  जनकपुरधाममा एक जना महिलामाथि सामूहिक बलात्कार भएको छ।

बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही गाउँपालिका- ७ का २५ नरेश महतो र भारतका मधुवनी जिल्ला कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।