३० आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीमाथि छुरा प्रहार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ ।

क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ । कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छुरा प्रहार गरेका थिए ।