
सप्तरी, ५ फागुन । सप्तरीमा जारी मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ ।
शनिबार साँझ सम्मेलनस्थलमा बेहोस भएका एक जना भारतीय र बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिद र नेपाली हारुन रहेका छन्।











प्रतिक्रिया