काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलसिभत्र रहेको कफीसपमा सोमबार आगलागी भएको छ ।
एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट ठूलो क्षति नभएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया