
पोखरा, २७ माघ । पोखराको सेतीनदी खोँचमा एक व्यक्ति खसेका छन् ।
बिहान मर्निङवाक हिँडेका २३ वर्षीय आकाश गुरुङ खोँचमा खसेका हुन् । अहिले स्थानिय र प्रहरीको सहयोगमा उद्वारको प्रयास भइरहेको छ ।
ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको ।











प्रतिक्रिया