९ मंसिर २०८३, बुधबार

जापान पठाइदिने भन्दै ठगी गरी फरार तामाङ पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ  ।  रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारीमा बस्ने ३७ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो ।

उनी लामो समयदेखि फरार रहदै आएका थिए । वैदेशिक रोजगार कसुरका तीन मुद्दामा वैदेशिक रोजगार न्यायधिकरणले ०७५ मंसिर २४ गतेतामाङलाई ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि तामाङ फरार रहेका थिए ।