
काठमाडाैं, २६ माघ । आइतबार पहाडी क्षेत्रका केही भूभागमा बादल लागेर सामान्य पानी पर्ने र अन्य ठाँउको भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानूमान् महाशाखाले जनाएको छ ।












प्रतिक्रिया