३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा चयन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ ।  प्रवासी नेपाली एकता मञ्च संयुक्त राज्य अमेरिकाको अध्यक्षमा प्रभु थापा चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रवास कमिटीका सबै देशको अध्यक्ष र सचिवको टुंगो लगाउने क्रममा अमेरिकामा थापालाई अध्यक्षको जिम्मेवारी तोकेको हो ।

नेकपाले मञ्चको सचिवमा सचिवमा प्रकास अधिकारीलाई चयन गरेको छ । अमेरिका कमिटीको अन्तिम रुप दिँदै नेकपाले सदस्यहरुको पनि टुंगो लगाएको छ ।

सञ्जय थापा, टेक गुरुंग, ईश्वरी भट्ट, यमुना भट्टराई, गोपाल कंडेल, राधा कृष्ण देउजा, कृष्ण लामिछाने, युद्ध बहादुर पन्त, जानकी कार्की, छवि पाण्डे, प्रदीप तिमल्सिना, हेमन्त भेटवाल, विजय भट्टराई, राजेन्द्र शिवाकोटी, कमला भुषाल, सोमेन्द्र रञ्जित, गोकर्ण दाहाल, जीत गुरुंग, डा। सतिष देवकोटा, यम लामा, नारायण कंडेल, काशी पौडेल, राजु सुवेदी, बाबुराम सापकोटा, डा। भरत ढकाल, डा. माथवरसिंह रावत, डा. प्रेम चन्द, मनोज भट्टराई, विजय ज्ञवाली, प्रेम खत्री, हरी गौतम, ईश्वरी दवाडी, संगम बस्नेतलाई सदस्यमा चयन गरेको छ ।