९ मंसिर २०८३, बुधबार

बलात्कार आरोपमा एक पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर , २४ माघ ।  १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिवाहमा जन्ती गएको बेलामा चौधरीले किशोरीलाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।