९ मंसिर २०८३, बुधबार

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । पोखराको कोठेडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका ३२ का दीपक बिककी सात वर्षीय छारी पुजा बिकको गएराति चितुवाको आक्रमणमा ज्यान गएको हो ।

पुजा चन्द्र ज्योति स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् ।