२८ आश्विन २०८३, बुधबार

हेर्नुस विश्वकै ११७ वर्षीय बुढी आमाले कसरी मनाईन् जन्मदिन ? (फोटोफिचर सहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3

काठमाडौं । विश्वकै बुढो जेष्ठ नागरिक मिसाओ ओकावाले आफ्नो ११७ औं जन्म दिन मनाएकी छिन् । १८९८ मा जापान जन्मिएकी मिसावोले आफ्नै घरमा विहीवार ११७ औं जन्मदिन मनाएकी हुन् ।

विश्वकै जेष्ठ नागरिक भनेर उनले गिनीज बुक अफ रिकार्डमा पनि नाम लेखाएकी छिन् । खानपान, व्यायम, स्वास्थयको बारेमा ख्याल गरे वर्षाेसम्म बाँच्न सकिने उनको अनुभव छ ।

हेर्नुस ११७ वर्षीय बुढीआमाले कसरी मनाईन् जन्मदिन तस्विरहरुमा । एजेन्सीको सहयोगमा

1 2  4 5