१ कार्तिक २०८३, आइतबार

एमसीसीबारे गठित नेकपा कार्यदलको बैठक सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० माघ । सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न तथा सुझाव लिन गठित कार्यदलको बैठक सुरु भएको छ ।

कार्यदलमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेका छन् । आइतबार नेकपाको केन्द्रीय कार्यसमिति बैठकले उक्त समितिकाे गठन गरेको थियो ।

बैठक सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

पार्टीभित्र एमसीसी पास गर्नुपर्ने पक्षका तथा विपक्षी धारणा राख्नेहरु समेटिएको कार्यदललाई त्यसको निचोडका लागि १० दिनको समय दिइएको छ ।