त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरवेजको जहाजलाई हटाउन भारतबाट उपकरण ल्याइएको छ । भारतको नयाँदिल्लीबाट भारतीय वायु सेनाले एयरक्राफ्ट रिमुभल किट (जहाज हटाउने उपकरण) लिएर दिउँसो एक बजे काठमाडौँ आइपुगेको हो ।
भारतीय वायु सेनाको जहाजमा १२ जना प्राविधिकहरु पनि आएका छन् । जहाज हटाउने उपकरणलाई कम्तीमा सात घण्टासम्म लाग्न सक्ने त्रिभुवन बिमानस्थलले जनाएको छ ।
















प्रतिक्रिया