
काठमाडौं । के तपाईलाई मधुमेह रोग छ । यदी छ भने अब घरमै बसेर उपचार गर्नुहोस् । यस्तो सुविधा अब तपाइले सजिलैसंग प्रयोग गर्न पाउनुहुनेछ ।
डायबिटीजको उपचारका लागि आषधी त छदैछ । तर घरेलू तरिकाहरुबाट पनि डायविटिज नियन्त्रण गर्न सकिने डाक्टरहरुले बताएका छन् ।
दालचीनी पाउडरले डायबिटीज टाइप २ लाई नियन्त्रण गर्छ । यसको मतलब दालचीनी पाउडरलाई अत्यधिक सेवन गर्नु होइन् । निश्चित मात्रामा एक ग्लास तातो पानीमा आधा चम्मच दालचीनी पाउडर मिसाएर उक्त तरल पदार्थ पिउनुभयो भने डायविटीज नियन्त्रण हुने छ ।
यस्तै, मधुमेह नियन्त्रण गर्न अमला खानुहोस् । अमलामा भिटामिन सी र एंटीऑक्सीडेंट्स धेरै मात्रामा हुन्छ । जसले डायबिटीजलाई कम गर्छ । अमलाको जूस खादा पनि हुन्छ ।
यस्तै, डायविटीज कम गर्न मेथीका दाना सेवन गर्नुहोस । दैनिक एक चम्मच मेथीलाई दूधमा मिसाएर खानुहोस् । आम पनि डायविटीज कम गर्ने एक फलफूल हो । जसले इन्सुलिन कम गर्छ ।
वनजंगलमा फुल्ने फल जामुन पनि डाउविटीजका लागि उपयोगी हो । जामुनमा भएको एलाजिक एसिड र एंथिसियानिन तत्वले डायबिटीजलाई कम गर्दछ ।
अम्बा पनि यस्तो फल हो । जसमा भिटामिन सी र फाइबर अधिक मात्रा हुन्छ । जसले डायबिटीज कम गर्छ । यस्तै, तरकारीमा सबैभन्दा तितो करेला पनि एउटा औषधी नै हो । करेलाले रगतमा ग्लूकोजको मात्रालाई कम गर्छ । जसले डायबिटीज कम गर्छ । एजेन्सीको सहयोगमा ।




















प्रतिक्रिया